झरी झेल्दै सात लाखले गरे पशुपतिनाथ दर्शन
काठमाडौं । महाशिवरात्रिमा विश्वभरका हिन्दूका आराध्यदेव पशुपतिनाथको सात लाखभन्दा बढीले दर्शन एवं पूजार्चना गरेका छन् । शुक्रबार बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर देवाधिदेव महादेवको जलधारासहित अखण्ड पूजन...