स्वास्थ्य विभागको महानिर्देशकमा महेन्द्र श्रेष्ठ, ट्रमा सेन्टरमा पौडेल
काठमाडौँ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा महेन्द्र श्रेष्ठलाई पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वय महाशाखामा रहेका सहसचिव तथा प्रवक्ता श्रेष्ठलाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो। यससँगै विभागका...