सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज आफ्नो पदबाट राजीनामा दिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा सो जानकारी दिएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी...