नेपाल र भट्टराईविरुद्धको रिटमाथि प्रधानन्यायाधीशको इजलासमा सुनुवाइ हुँदै
काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि पनि मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।...