सालकको संरक्षणमा सबैले ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोपोन्मुख जीव सालकको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताएका छन् । हेटौँडा–१७ स्थित सालक पार्कमा आयोजित कार्यक्रममा बोल्दै उनले दुर्लभ तथा अतिसङ्कटापूर्ण अवस्थामा पुगेका...