ललिता निवास प्रकरणमा मेरो केही गल्ती र संलग्नता छैन : वरिष्ठ नेता नेपाल
इटहरी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती र संलग्नता नरहेको बताएका छन् । आज मोरङ तथा इटहरी उपमहानगरपालिकाका अगुवा कार्यकर्तालाई...