कोरोना भाइरस : ‘मास्क लगाउँ’ र ‘नमस्ते गरौं’
सप्तरी । चीनमा महामारीकोरुप लिएको कोरोना भाइरस नेपालमा पनि भेटिएपछि सचेत रहन आग्रह गर्दै राजविराज जेसीजले बुधबार चेतनामूलक ¥याली निकालेको छ । राजविराजस्थित महादेव मन्दिरबाट चेतनामूलक सन्देशसहित निक्लिएको ज्ुलुसले नगर...