कोरोना भाइरसको माहामारी अहिले नै विश्वभर सामना गरेको होइन : डब्लुएचओ
जेनेभा । चीनबाट सुरू भै विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरि महामारीको रूप नलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार बताएको छ । डब्लुएचओको...