राष्ट्रपति भण्डारीसँग भारतीय नेताहरुले भने– निर्वाचनमार्फत नेपाल स्थिरतातर्फ जाओस्
नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा सोमवार भारतको राजधानी आइपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय राष्ट्रपति भवनमा भारतका विभिन्न राजनीतिक दलका नेताले भेट गरेका छन् । भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा...