नौ दलीय गठबन्धनले भन्यो–संशोधन प्रस्ताव देश र जनताको हितमा छैन
काठमाडौँ । नौदलीय गठबन्धनको बिहीवार बसेको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव देश र जनताको हितमा नरहेको निष्कर्ष निकाल्दै सो विधेयक पारित हुन नदिने निर्णय गरेको छ ।...