जाजरकोटमा बस दुर्घटना, मृतकको संख्या २२ पुग्यो
जाजरकोट । जाजरकोटको सदरमुकामबाट साल्मा–५ खारातर्फ गइरहेको ना३ख २२७९ नंको यात्रुवाहक बस बिहीवार अपरान्ह दुर्घटनामा हुँदा २२ जनाको मृत्यु भएको छ । भेरीमालिका नगरपालिका–४ पासागाड खोलामा भएको दुर्घटनामा १३ जना...