दुर्गानाथ शर्माको ‘छाल’ बजारमा
काठमाडौँ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माले लेख्नुभएको संस्मरणात्मक कृति ‘छाल’ शनिवारदेखि बजारमा आएको छ । करिब ४० वर्षसम्म शर्माले सञ्चारका क्षेत्रमा बटुलेका अनुभवलाई पुस्तकमा समेटिएको छ । ‘गोरखापत्र’, ‘रेडियो नेपाल’...