दशरथ चन्द स्मृति यू–१९ क्रिकेटको उपाधि निङ्गलाशैनीलाई
बैतडी । सहिद दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसी)ले जितेको छ । बुढाबाजे क्रिकेट मैदान रातामाटामा आइतवार भएको फाइनल खेलमा योङ्गस्टार क्रिकेट क्लब, मेलौलीलाई ४८ रनले...