संशोधन प्रस्ताव भोटिङमा गएर पारित हुन्छः प्रधानमन्त्री
रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका—संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव भोटिङमा लगेर पारित गरिने बताएका छन् । सांसद प्रभू शाहको नेतृत्वमा सञ्चालित सडक बचाउ अभियानद्धारा शनिबार दिउँसो आयोजित कार्यक्रममा...