वामदेव गौतमको दाबी : ‘आगामी निर्वाचनपछि नेपाली कम्युनिष्ट पार्टीले बहुमतको सरकार बनाउँछ’
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनपछि नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुमतको सरकार बन्ने पार्टीका नेता वामदेव गौतमले दाबी गरेका छन्। बिहीबार प्यूठानको जुम्रिमा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिलेको सरकारलाई...