प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउँदै मिराज ढुंगानाको समूह
काठमाडौँ। जेन जेड अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । ज्ञापन पत्र बुझाउन सो समूह दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरवार जाँदै छ । पछिल्लो...