विद्यालयमा नेपाली वा मातृभाषा बोल्दा सजाय दिन नपाइने, सर्वोच्चद्वारा परमादेश जारी
काठमाडौँ। सर्वोच्च अदालतले निजी विद्यालयले नेपाली वा मातृभाषा बोलेको आधारमा विद्यार्थीमाथि कुनै पनि प्रकारको कारबाही गर्न नपाउने परमादेश जारी गरेको छ । कानुनका विद्यार्थी आयुष बडाल, स्मृति अधिकारी र विवेक...