मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
काठमाडौँ। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई अनैतिकताको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिले फेरी एक पटक...