राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल
काठमाडौँ । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिँदै छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार सिंहदरवारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा सभाको बैठक बस्ने तयारी गर्न...