सुकुम्वासीमाथि दम्भ नदेखाउन बालेनलाई जेन जेड मुभमेन्ट अलायन्सको चेतावनी
काठमाडौँ। जेन जेड मुभमेन्ट अलायन्सले काठमाडौँ महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै उत्पीडित जनतामाथि दम्भ नदेखाउन आग्रह गरेको छ। अलायन्सले जारी गरेको विज्ञप्तिमा स्थानीय सरकारले पर्याप्त...