राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच सम्झौता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल...