लिपुलेकबारे नेकपा एसको प्रस्ताव-‘सर्वदलीय बैठक बसेर संयुक्त रूपमा विरोध गरौँ’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेपाली भूमिमा छिमेकीहरूबाट चलखेल गरेर राष्ट्रिय सार्वभौमिकतामाथि धावा बोलेको जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उपाध्यक्ष प्रकाश ज्वालाले नेपाललाई कुनै जानकारी नदिई लिपुलेक नाकालाई भारत...