पहिरोले अवरुद्ध बनेको त्रिभुवन राजपथ सञ्चालन
मकवानपुर त्रिभुवन राजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका-१ बाघझोरा नजिक गए राति सुक्खा पहिरो गएर अवरुद्ध बनेको सडक आज सञ्चालनमा आएको छ । ठूलाठूला डोजरको सहयोगमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको...