राष्ट्रिय युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी महाराज गुरुङलाई
काठमाडौँ । राष्ट्रिय युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी महाराज गुरुङले पाएका छन् । संगठनका अध्यक्ष क्षितिज थेबे निजी भ्रमणका सिलसिलामा भारततर्फ लाग्नुअघि उपाध्यक्ष गुरुङलाई कार्यवाहक जिम्मेवारी दिएका हुन् । गुरुङ...