आजदेखि नाडा अटो शो सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
काठमाडौँ । आजदेखि भदौ ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना हुँदैछ । आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो उद्घाटन गर्ने भएका छन्...