मकवानपुर–२ मा रास्वपाका २५ वर्षीय उप्रेती विजयी
हेटौँडा (मकवानपुर) । प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ३१ हजार ७२५...