२९ फाल्गुन २०८२, शुक्रबार
ओलीका पिताको निधनप्रति बालेन साहद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शोक सन्देश...