गृहमन्त्री लेखकले काँग्रेसका दुई महामन्त्रीसँग गरे बेग्लै संवाद
काठमाडौँ । सरकारले ल्याएका कतिपय विधेयकमा पार्टीभित्र विमति बढिरहेका बेला गृहमन्त्री रमेश लेखकले काँग्रेसका दुई महामन्त्रीसँग बिहीबार साँझ बेग्लै संवाद गरेका छन् । होटेल मेरियटमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश...