सन् २०२५ को अन्त्यमा भारत भ्रमण गर्दै पुटिन
काठमाडौँ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०२५ को अन्तिम साता भारतको भ्रमणमा आउन सक्नेछन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी तासले पुटिनको भारत भ्रमण...