काँग्रेस-एमालेलाई रास्वपा सांसद ढकालको कटाक्ष-‘दुईवटा गभर्नर र नोटमा आफ्नै चुनाव चिन्ह राख्नुहोस्’
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सत्तारुढ दल काँग्रेस एमालेलाई कटाक्ष गरेका छन्। प्रतिनिधि सभाको बैठकमा गभर्नर नियुक्ति ढिलाइ भइरहेको प्रसंगमा उनले दुई वटा गभर्नर बनाउन सुझाव दिए।...