गृहमन्त्री लेखकको दाबी-‘अहिलेको सरकारले जनतामा आशा जगायो’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकमा भएको निराशालाई आशामा बदल्न अहिलेको सरकार बनेको बताएका छन् । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले नेपाली...