बेपत्ता व्यक्तिका परिवारलाई न्याय दिनेगरी काम गर्ने आयोगको प्रतिबद्धता
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई न्याय हुने गरी बेपत्ताको खोजी गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । सशस्त्र द्वन्द्वका पीडित परिवारसँग भएको भेटमा...