प्रधानमन्त्री ओलीले भने-‘१४ महिनापछि राजीनामा दिन्छु, त्यसपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन्। शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। सरकार परिवर्तनको...