‘अर्थतन्त्र संकटमा छ, सांसद संख्या कटौतीसहित सुधारका योजना अघि सारेका छौँ’-स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र संकटमा रहेकाले सांसद संख्या कटौसहित संविधानको रेट्रोफिटिङ जरुरी रहेको बताएका छन् । आज रुपन्देहीको भैरहवामा आयोजित...