उपप्रधानमन्त्री सिंहले भने-‘नेपाल भारत सम्बन्ध विशिष्ट’
काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल भारत सम्बन्ध विशिष्ट प्रकारको रहेको बताएका छन्। नेपाल भारत मैत्री संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल...