गभर्नर अधिकारीले भने-‘स्कुलको पाठ्यक्रममै वित्तीय शिक्षा समेट्न आवश्यक’
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालय तहदेखि नै वित्तीय शिक्षा आवश्यक रहेको बताएका छन् । ‘ग्लोबल मनी विक’को पहिलो दिन सोमबार आयोजित औपचारिक कार्यक्रममा उनले विद्यालय तहमा...