सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ परनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार दिनको दोस्रो खेलमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले...