मधेश प्रदेशमा नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीद्वारा शपथ ग्रहण
काठमाडौँ । मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । बिहीबार नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई उद्योग तथा...