केयूबाट राष्ट्र बैंकले डिजिटल करेन्सीको अध्ययनका लागि छनोट गर्यो विद्यार्थी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सीको अध्ययनका लागि काठमाडौँ विश्वविद्यालयबाट ५ जना विद्यार्थीहरू छनोट गरेर अध्ययनको काम गरिरहेको छ । काठमाडौँ विश्वविद्यालयबाट ४ जना कम्प्युटर इन्जिनियरका र एक जना...