नाउपाले दलको नेताबाट हटाइएका चौधरीलाई लिएर काँग्रेस पुग्यो सभामुख कक्षमा
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले सभामुख भीम भण्डारीलाई भेटेका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे सभामुख भण्डारीलाई काँग्रेस र नाउका सांसदले छलफल गर्न पुगेका हुन् ।...