इरानले गर्यो तीन उपग्रहको अन्तरिक्षमा सफल परीक्षण, पश्चिमी देशहरू सशंकित
काठमाडौँ । इरानले आइतबार तीन वटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको जनाएको छ । तर, पश्चिमी देशहरूले इरानको उक्त कार्यको आलोचना गरेका छन् । पश्चिमी देशहरूले त्यसले इरानको ब्यालेस्टिक मिसाइल...