मानव अधिकार आयोगका सम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति
काठमाडौँ । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। आज बिहान सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि...