‘यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर्नुस्, मलाई कुनै फरक पर्दैन’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी-इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले...