शिक्षा विधेयक फिर्ता गरेर नयाँ ल्याउन सांसदको माग
काठमाडौँ । सांसद ऋषिकेश पोखरेलले संसदमा पेस भएको विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता गर्नुपर्ने माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सरोकारवालाहरूको अध्ययनबाट मात्रै...