कम्युनिस्टहरू मिलेर समाजवादी मोर्चा बनाऔँ: वामदेव गौतम
काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिस्टहरूलाई एकतावद्ध हुन आह्वान गरेका छन्। आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले यस्तो...