‘उच्चस्तरका नेता र कर्मचारी तानिने भएपछि छानबिन गर्न सरकार डरायो’
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मन्त्रीहरू तानिने डरले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न सरकार हिचकिचाइरहेको बताएका छन् । सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग...