‘कानुन सबैका लागि समान हुन्छ, दोषी र अपराधीलाई छोडीदैन्’
काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा...