मधेस प्रदेश सरकारको सुशासन प्रवर्द्धन गर्न उच्चस्तरीय समिति गठन
जनकपुरधाम। प्रदेश सरकारले सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन प्रवर्द्धन गर्न उच्च स्तरीय समिति गठन गरेको छ । मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव नुरहरि...