भारतीय कम्पनीद्वारा पश्चिम सेतीको प्रारम्भिक प्रतिवेदन पेस
काठमाडौँ । एनएचपीसी इन्डिया लिमिटेडले पश्चिम सेती जलविद्युत आयोजनाको प्रारम्भिक (इन्सेप्सन) प्रतिवेदन लगानी बोर्ड नेपाललाई बुझाएको छ । बिहीबार एक कार्यक्रमका बीच लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई एनएचपीसी...