४७२ गर्भवती र सुत्केरीको हवाई उद्धार
काठमाडौँ। सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत साढे चार वर्षमा ४७२ जना ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला...